युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / डाेटीमा सराेकारवालापक्षद्वारा विद्यालयमा रूपान्तरण कक्षा अनुगमन गरिएकाे छ । सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत इउएनएफपीए र पिसविन नेपालको सहकार्यमा संचालित डोटी जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंह दिपायल सिलगढी नगरपालिका नगर प्रमुख , नगर उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत , महिला तथा बालबालिका शाखा शिक्षा शाखा प्रमुख, कार्यपालिका सदस्यहरु द्वारा रुपान्तरण कक्षा संचालन भैरहेका वडा नम्बर ३ अवस्थित दिल्पेश्वर मावि र वडा नम्बर १ अवस्थित मगलेक मावि मा संयुक्त अनुगमन गरिएको हाे ।

रूपान्तर कक्षाबाट आफूमा सकरात्मक भावना पैदा भएकाे विद्यार्थीहरू बताउछन् । दिल्पेश्वर माविका प्रधानाध्यापक दीर्घ कठायतले रुपान्तरण कक्षा संचालनपछि विद्यार्थीहरुको आन्तरिक क्षमता बढ्नुका साथै अनुशासित हुदै गएकाे बताए ।

विद्यार्थीहरूकाे व्यावहारिक ज्ञानमा परिवर्तन भएको र उनीहरूको आत्मनिर्भर सिपको बारेमा राम्रो ज्ञान हासिल गरेको जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताउनुभयो ।

विद्यार्थीहरुमा लैंगिक हिंसा रोकथामको लागि राम्रो प्रतिक्रिया दिदै कक्षा कोठामा लैंगिक हिंसा विरुद्धको नाटकद्वारा आफ्नो ज्ञान सिप बढाउदै गएको कुरा आफैंमा सकारात्मक पाटो रहेको दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिं खडका बताउनु बताए ।

उक्त कार्यक्रम दिपायल सिलगढी नगरपालिका वडा नं ३ अवस्थित दिल्पेश्वर माध्यमिक विद्यालय, वडा नं १ मा रहेको मगलेक मा बि र वडा नं ८ मा रहेको सुना देबि माविमा कक्षा ८ देखि १० सम्मका जम्मा १५० जना विद्यार्थीले रूपान्तरण कक्षा लिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय