युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी /डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा एमालेका उम्मेदवार देव बहादुर थापालाई पराजित गर्दै काँग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका हुन् ।

निर्वाचन कार्यालयकाअनुसार मत गणना गर्दा नेपाली काँग्रेसका विजयी मोहन थापाले ४६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव बहादुर थापाले ३०१ मत प्राप्त गरेको जनाएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत प्राप्त गरेका छन् । जम्मा ८ सय ३९ मत खसेकाेमा १३ मत बदर भएका थिए ।

वि स २०७९ साल मंसिर १४ गते नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष पुष्पराज जोशीको हृदयघातका कारण निधन भएपछि
यस वडामा उप- निर्वाचन भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय