युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / डाेटीमा आज (शनिबार ) जिपले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा साँझ ६ बजेकाे समयमा भएकाे उक्त दुर्घटना परी दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ सिर्खाेलीका २३ वर्षीय लाेकेन्द्र साउँदकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । माेटरसाइकलमा पछाडि सवार साउँदकाे सुजङ अस्पताल राजपुर डाेटीमा उपचारको क्रममा डाक्टरले चेकजाँच गर्दा मृत्यु घाेषणा गरेकाे जनाएको छ ।

त्यस्तै गम्भीर घाइते हुनेमा साेहि ठाउँ सिर्खाेलीकै २७ वर्षीय माेटरसाइकल चालक प्रकेश बि.क. रहेका छन् । बि.क.लाई सुजङ अस्पताल राजपुरबाट धनगढीतर्फ रेफर गरिएकाे छ ।

डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको सेतो बोलेरो जिपले सु.प.प्र. ०३-००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए ।

ठक्कर दिने बोलेरो जिपको खोजी भैरहेको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय