युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बझाङ / बझाङमा २ वटा पसलमा आगालागी हुँदा लाखौंको क्षति भएकाे छ ।
सनिवार दिउँसो करिव २:५० बजेकाे समयमा जिल्लाकाे केदारस्यु गाउँपालिका १ मारुगौडा गाऊँ भन्ने स्थानमा साेही ठाउँ बस्ने जय बहादुर रावलको जस्तापाताले बनाएकाे नास्ता पसलमा एक्कासी आगलागी हुँदा नजिकै पसलसँग जोडिएको साेही गाउँपालिका ३ बस्ने जय बहादुर खातीको जस्तापाताले बनाएको घरमा आगलागी हुँदा साेही ठाउँ बडा नम्बर २ बस्ने मदन खड्काकाे खुद्रा सामान पुर्णरुपमा जली नष्ट भएको बझाङ प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार जय बहादुर रावलको जस्तापाले बनाएको पसल सहित ८० हजार बराबरको क्षेती भएको छ भने जय बाहदुर खातीको जस्तापाताले बनाएको गोदाम घर जली नष्ट हुँदा थलारा २ का मदन खड्काले राखेको खुद्रा सामान जलेर १ लाख ७० हजार बराबरको क्षती भएको छ ।

प्रहरीकाअनुसार आगलागी हुनुको कारण भने खुलेकाे छ‌ैन । आगलागीलाई करिव आधाघण्टापछि नियन्त्रणमा लिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय