युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अछाम / अछाम ढकारीको राउलासैनमा आज ट्रयाक्टर दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

घाइते हसनेहरूमा ढकारी गाउँपालिका वडा नम्बर १ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, उनका छोरा १० वर्षीय लोकेश रिमाल, ४६ वर्षीय धने टमटा, साेही ठाउँका ५७ वर्षीय मनराजे टमटा, १६ वर्षीया कविता टमटा, १७ वर्षीया खिमा टमटा र १३ वर्षीया जनधरा टमटा रहेका ढकारी गाउँपालिकाले जानकारी दिएकाे छ ।

घाइते भएकाहरू मध्ये दिनेश रिमाल र धने रिमालकाे अवस्था चिन्ताजनक रहेकाे छ । उनीहरु दुबैजनाको ढाड, टाउको, छाती लगायत शरिरका अधिकांस भागमा गहिरो चोट लागेको छ । दुबै जनालाई ढकारी गाउँपालिकाको गाडीमा जिल्ला अस्पताल मंगलसेन लगिएको छ । त्यस्तै अन्य पाँच जनाको ढकारी स्वास्थ्य चौकिमा उपचार गरिएको छ ।

गाउँपालिकाकाअनुसार चाइरा स्थित खेतबाट घाइते रिमाल र टमटाको धान र पराल बोकेर ढकारी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको ट्रयाक्टर राउलासैनको कच्ची सडकमा पल्टिदा उनीहरु घाइतेभएकाे जनाएको छ ।

ट्रयाक्टरमा गाउँ फर्किदै गरेका ११ जना चढेकाे र ४ जना सकुशल रहेकाे स्थानीय स्राेतकाे भनाइ छ । ट्रयाक्टरको क्षमता भन्दा धेरै धान, पराल लोड गरेर मानिसहरु पनि बसेका कारण दुर्घटना भएको स्राेतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय