एजेन्सी / भारतीय चलचित्रका नायक अक्षय कुमारले अभिनय गरेको चलचित्र ‘लक्ष्मी बम’ तिहारको समयमा रिलिज हुने भएको छ ।
फिल्म रिरिज गर्नका लागी पटकपटक साईत जुराईएको भए पनि कोरोना कहरका कारण रिलिन हुन नसकेको उक्त फिल्म आउदा तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको भारतिय मिडयाहरुले बताएको छ ।
टिजरमा अक्षयको २ फरक अवतार देखाइएको छ । यो चलचित्रमा अक्षयको साथमा नायिका कियरा आडवाणीको मुख्य भूमिका छ । लकडाउन भएपछि बलिउडका निर्माताले हलको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गर्ने भएका हुन् ।