युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / डोटी जिल्लाको सायल गाँउपालिकामा पहिलो पटक बस पुग्दा स्थानियहरु खुशी भएका छन् ।

जिल्ला सदरमुकाम देखी उत्तरी क्षेत्रमा पर्ने सायल गाँउपालिकालाई सरकारले सुगम गाँउपालिकाको सूचिमा सूचिकृत गरेको भए पनि सो गाँउपालिकालाई दुर्गम गाँउपालिकाको रुपमा लिने गरिन्छ । सायलमा बस पुग्दा स्थानियले सवारी चालक सहित बसलाई अविर फुल मालाले स्वागत गरेको त्यहाँका स्थानिय तथा नेकपाका युवा नेता तेज डुम्रलले बताएका छन् ।

गाँउपालिकामा बस पुग्दा स्थानिय खुशी हुदै स्वस्फुत रुपमा बाजागाजा सहित स्वागत गरेको थिए । पहिलो चरणमा सड्क काटिदै गर्दा आफुहरुले गाँउमा कुनै पनि सवारी साधन आउला भन्ने सोच्दा नै नसोचेको भए पनि आज गाँउमा बस नै पुग्दा सारै खुशी लागेको डुम्रेलले बताए ।

बुधबार परिक्षणको रुपमा बस गाँउपालिकाको केन्द्र सम्म पुगेको भए पनि त्यसलाई नियमित कसरी गर्न सकिन्छ भन्ने विषयमा आफुहरुले सोची रहेको र बस लाई नियमित गर्न सरोकारबालाहरु संग छलफल गर्ने आफुसहित युवाहरुको योजना रहेको समेत डुम्रेलले बताएका छन् ।  गाँउपालिकामा पुगेको बससंगै सवारी चालकलाई गाँउपालिकाका अध्यक्ष तेज वहादुर डुम्रेल उपाध्याक्ष विष्णा सिँह लगायतका जनप्रतिनिधिहरुले समेत स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय