सिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे जलवीरे केन्द्रबिन्दु भएर आज मंगलबार दिउँसो २ बजेर २१ मिनेटकाे समयमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.६ म्याग्निच्युडकाे भुकम्प गएकाे जनाएको छ ।
यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।