युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी /दशै तिहारलाई लक्ष्यित गरेर सुदूरपश्चिम प्रदेशभित्र आठ वटा क्षेत्रमा सुपथ मुल्य पसल खुलेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले सोमबारदेखि सुदुरपश्चिमका ८ वटा क्षेत्रमा सुपथ मुल्य पसलबाट दैनिक उपभोग्य सामान विक्रीवितरण गर्ने गरी पसल सञ्चालनमा ल्याइएको हो।

कर्पाेरेसनकाअनुसार कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र वेलौरी, पहाडी जिल्ला डडेल्धुरा, बैतडीको पाटन र डोटीको दीपायलमा पनि सुपथ मुल्य पसल सञ्चालनमा ल्याएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख वासुदेव उपाध्यायकाअनुसार
धनगढी र अत्तरियामा खोलिएका सुपथ मुल्य पसलबाट चिनी प्रतिकिलो एक सय २ रुपैयाँ ५० पैसामा पाइने छ। त्यस्तै दीपायल र पाटनमा भने प्रतिकिलो एक सय १०, डडेल्धुरामा एक सय ५, महेन्द्रनगरमा एक सय ४ र टीकापुरमा एक सय ५ रुपैयाँ उपाध्यायले बताए । सुपथ मुल्य पसलबाट चिनी प्रतिव्यक्ति २ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ। त्यस्तै नुन प्रतिकिलो २४ रुपैयाँ तोकिएको छ। नुन प्रतिव्यक्ति ६ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको बताए ।

प्रमुख उपाध्यायले भने “सुपथ मुल्य पसलहरुमा च्युरा, खाने तेल, दाल, पिँठो, मैदा पनि प्रतिव्यक्ति ५ किलो उपलब्ध गराउने र ७ रुपैयाँ छुट दिने र सुपथ मुल्य पसलमा चामल समेत राखिएको छ।”

साथै साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीसँग पाँच सय बोरा अर्थात २ सय ५० क्वीन्टल चिनी छ, पहाडी जिल्लामा समान ८०/८० बोरा चिनी ढुवानी गरेकाे उले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय