डाेटी / जिल्लाकाे सायल गाउँपालिकामा स्थानिय तह कर्मचारी हकहित मञ्च गठन भएकाे छ ।
उक्त गाँउपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलको प्रमुख आथित्यता र प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटाको अध्यक्षतामा तदर्थ समिती गठन भएको गाउपालिकाले जनाएकाे छ ।
दिपेन्द्र गौतमकोे अध्यक्षतामा गठन भएकाे तदर्थ समितिमा उपाध्यक्ष दिपेन्द्र जि सि, पुर्णिमा चन्द, सचिब बिक्रम भट्टराई, सहसचिवमा बिष्ना कुमारी ओझा र कोषाध्यक्षमा हरि प्रसाद जोशी रहेका छन् ।