
मनाङ । मनाङ जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे छ । आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
त्यस्तै भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो ।