युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी,
कृषि ज्ञान केन्द्र डाेटीले गत फाल्गुण महिनामा हाडे ओखरका बाेटहरूमा गरेको टप वर्किङ सफल भएकाे छ ।

जिल्लाका विभिन्न ठाउँमा किसानले लगाएका हाडे ओखरका बाेटमा पहिलाे पटक परिक्षणकाे रूपमा गरिएकाे टप वर्किङ् सफल भएकाेे कृषि ज्ञान केन्द्र डाेटीले जानकारी दिएकाे छ ।

दाते ओखर भनेर राेपिएका ओखर हाडे निस्किएपछि किसानले ज्ञान केन्द्रमार्फत गुनासाे पाेखेपछि किसानका गुनासा सम्बोधन गरेकाे कृषि ज्ञान केन्द्र डाेटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताए ।

टप वर्किङ फागुन महिनाकाे अन्तिम साता सुरू गरेकाले ढिलासुस्ती हुन गएका कारण ४० प्रतिशत सफल भएकाे अवस्थीले बताए । निमित्त प्रमुख अवस्थी थप्छन्,टप ओर्किङ नयाँ पालुवा पलाउनु भन्दा छिटाे गर्नुपर्छ, यस वर्ष अलि ढिलाे हुन गयाे, परिक्षणकाे रूपमा पनि भयाे ।” साथै समय चुकिसकेकाले यस वर्ष जिल्लाका अन्य पालिकामा टप वर्किङ गर्न नभ्याएको उहाँले बताए ।

उनले थपे,” समयमै टप वर्किङ गरिए विशेष तया ७०%/८०% सफल भएको पाईन्छ, यस आर्थिक वर्षमा समयमै टप ओर्किङ गर्ने याेजना छ।”

साथै ७-८ वर्षको पर्खाईमा ओखर हाडे निस्किएपछि सबै ओखरका बोट काटेर फाल्ने निर्णयमा पुगेका किसान टप वर्किङबाट मख्ख भएका छन् । ओखरका बाेट हाडे निस्किएपछि लगानीकाे पिरलाे बाेकेर बसेका किसान ज्ञान केन्द्रले नयाँ प्रविधि विस्तार गरेपछि किसानले खुसि व्यक्त गरेका छन् ।

ज्ञान केन्द्रले गत फागुन महिनामा जिल्लाका आदर्श गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका गरी तीन वटा पालिकामा किसानले लगाएका ओखरका बाेटहरूमा टप ओर्किङ गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय