युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / डोटी जिल्लाकाे जोरायल गाउँपालिका १ खडिनामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार दार्चुलाबाट धनगढी जाँदै गरेको सु.प.प्र. ०१, ००१ ज १४८९ काे जिप आज (बुधबार ) बिहान करिब साढे ४ बजेतिरकाे समयमा दुर्घटनामा हुँदा दार्चुलाको लेकम गाउँपालिका ४ पैताेलीकी करिव ४०/४२ वर्षिय धाैली देवी धामी र साेही गाउँपालिका वडा नम्बर ३ कि ३ वर्षिय रित्तिका पार्कीकाे मृत्यु भएकाे जनाएको छ । मृतक धाैलीकाे घटनास्थलमै मृत्यु भएकाे र रित्तिकाकाे उपचारको क्रममा धनगढी निसर्ग अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सन्दिप शाहले बताउनु भयाे ।

त्यस्तै उक्त जिप दुर्घटनामा परी घाइते हुनेमा बैतडी डिलासैनी ५ का वर्ष १९ का चालक बासुदेव नाथ, दार्चुला लेकम ६ का वर्ष ४५ का जगत धामी, सोही ठाउँ बस्ने वर्ष ३१ का हरिष पार्की, उनकी श्रीमती वर्ष २६ की भावना ओड पार्की रहेकी छन् । मृतक रित्तिता घाइते हरिष र भावनाकी छाेरी हुन् ।

त्यस्तै घाइते हुनेमा बैतडी डिलासैनी ६ का वर्ष १७ का अर्जुन लुहार र सोही ठाउँ बस्ने वर्ष २२ की रेखा ओड र दार्चुला मालिकार्जुन ४ की वर्ष ६० की मानमती धामी रहेको निरीक्षक शाहले बताउनु भएकाे छ ।

घाते सातै जनाकाे निसर्ग अस्पताल धनगढीमा उपचार भैरहेको छ । जीप सडकदेखि करिब ५० मिटर तल खसेको छ । घटनाबाे थप अनसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय