डडेल्धुरा / डडेल्धुरा अस्पतालकाे प्रयाेगशालामा भएकाे पिसिआर परिक्षणमा थप १२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
३० गते मंगलबार बिहान सम्म उक्त परिक्षणशालामा कुल ६८ जनाकाे परिक्षण गरिएकाेमा १२ जनामा काेराेना संक्रमण देखिएकाे डडेल्धुरा प्रयाेगशालाका ईन्चार्ज ईश्वरी प्रशाद भुसालले जानकारी दिए ।
संक्रमति हुनेमा बैतडी दशरथचन्द नगरपालिकाका ६ जना, डिलाशैनी गाउपालिकाका दुई जना, बझाङ्ग दुर्गाथलि गाउपालिकाका १ जना, दार्चुला शैल्यशिखर नगरपालिकाका २ जना र महाकालि नगरपालिका १ जना गरि १२ जनामा काेराेना संक्रमण पुष्ट भएकाे भुषालले जानकारी दिए ।