युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सुबास नेपाली
चैत्र २८,डोटी
नयाँ वर्ष २०८१ को अवसरमा डोटीको सिलगढीमा जिल्ला स्तरिय “पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता” सुरु भएको छ।

खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ सुजङ अस्पताल राजपुरको मुख्य प्रायोजन तथा महाकाली सेती हेल्थ केयर प्रालि राजपुरको सह-प्रायोजन र शिलास्थान युवा क्लबले आयोजना गरेको प्रतियोगिततामा डोटी जिल्लाका ८ वटा टिमको सहभागिता रहेको छ।

अहिलेका युवा लागू औषधको दुर्व्यसनीको सिकार हुन सक्ने भन्दै खेलका माध्यम द्वारा दुर्व्यसनी न्यूनीकरण गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीले जानकारी दिनुभयो।

२ दिन सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० हजार ,प्रमाणपत्र र मेडल , दोश्रो हुने टिमलाई नगद ५ हजार ,प्रमाणपत्र र मेडल र तेस्रो हुने टिमलाई मेडल र प्रमाणपत्र पुरस्कर प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय