बाजुरा / बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा भिरबाट लडेर एक महिलाको ज्यानकाे छ ।
बुधबार (आज) बिहान घरबाट घाँस खाट्न भनेर हिडेकी वडा नम्बर ५ रिठ्ठा बस्ने ४१ वर्षीय आपसरा बुढथापा भिरबाट लडेर ज्यान गएकाे बाजुरा प्रहरीले स्राेतले जनाएको छ ।
उनकाे बिहान १० बजे बालभिटा भिरबाट करिब २ सय मिटर तल्ल खसेर घटना स्थलमै ज्यान गएकाे हाे ।
उनको घरमा श्रीमान १ छोरा २ छोरी सहित ४ जना परिवार रहेकोे आफन्त स्राेतले जनाएको छ।











