युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डोटीमा मानवअधिकार उपभाेगकाे अबस्था कम्जोर रहेकाे छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएकाे संयुक्त आयोजनामा सिलगढीमा गरेकाे एक ओपचारिक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदुरपश्चिम प्रदेश समितिका सदस्य खड्क राज जाेशीले यस्तो बताएका हुन् ।

मानवअधिकारको अवस्था बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले बाेल्दै भने “जिल्लामा अझै पनि परम्परागत कुसंस्कार कायम रहेकाे छ, जसले गर्दा मानवअधिकार खाेस्सिएकाे छ ।” उहाँले समाजमा परापूर्वकालदेखि चल्दै आएका विकृति विसंगति अझै समाजमा कायम रहेकाे बताए । साथै मानवअधिकार हनन भएकाे उनले बताएका छन् ।

उनले थपे,”समाजमा रहि आएका बालविवाह, बहुविवाह, छुवाछूत, लगायतका विभिन्न विकृति विसंगतिले समाज खण्डित पारेकाे छ ।”

त्यस्तै मानवअधिकारका घटना कम गर्न सबैले आ–आफ्नो तर्फबाट लाग्नु पर्ने र आफूले पाएको जिम्मेवारी इमान्दार भएर पुरा गरे घटनाहरु कम हुने जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले बताएका छन् । सिंहले थपे ” मानवमा नैतिकताको कमी भएकाले मानवअधिकार उल्लंघनका घटना बढ्दै गएका छन् ।

त्यस्तै पत्रकार तथा मानव अधिकारकर्मी रामहरी ओझाले प्रहरीले मानव अधिकारकाे क्षेत्र प्रभावकारी भूमिका निर्वाह नगरेकाे बताएका छन् । पत्रकार ओझाले भने ” प्रहरीले बदला लिन खाेजेकाे हाे ।”

पत्रकार नवराज जाेशीले डाेटी प्रहरीले जाहेरी दर्ता नगरेकाे आराेप लगाएका छन् । जाेशीले भने ” डाेटी प्रहरीमा पिडित पक्षबाट जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय