युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / कम्युटर तथा कम्प्युटर प्रविधिको विषमा सक्रिय रहेको क्यान महासंघ डोटी शाखाले कोरोना कहरका समयमा शिक्षा क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा आयोजना गरेको ईलरनिंग सेमिनार सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पुर्ण जोशीको प्रमुख आतिथ्यता र क्यान महासंघ केन्द्रीय अध्यक्ष नबराज कुँबरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त सेमिनारको मुख्य उदेश्य कोरोना कहरको समयमा शैक्षिक क्षेत्रमा पर्न गएको असर र त्यसलाई प्रविधिको प्रयोगमा गर्न सकिने सहताको विषयमा छलफल गर्नु रहेको क्यान डोटीका अध्यक्ष विवेक जोशीले बताए ।

नेपालका करिब ४५ जनाको सहभागीता रहेको उक्त सेमिनार कोरोना कहरका कारण जुम मार्फत सम्पन्न भएको हो । कार्यक्रमका सहभागीहरुले कम्प्युटर र ईन्टरनेटको प्रयोग मार्फत विद्यार्थिहरुलाई कसरी शिक्षा प्रदान गर्न सकिन्छ, बालबालिकाहरुका लागी कस्ता शैक्षिक सामाग्रीहरु उत्पादन गरि विद्यार्थि सम्म पुराउन सकिन्छ भन्ने विषयमा छलफल गर्दै शिक्षाका लागी बैकल्पीक अबधारण समेत तयार पारेको डोटीका अध्यक्ष जोशीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय