युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशीला पन्त / विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाईरसको संक्रमण क्रमिक रुपमा बढ्ने क्रममा रहेका कारण जिल्ला प्रशासन कार्यालय डोटीले जारी गरेको निषेधआज्ञा सोमबार देखी लागु हुने गरि खुकुलो पारिएको छ ।

दुईसाता अघि देखी निधेषआज्ञा आज आईतवार राती १२ बजे सम्ममा लागी जारी भए पनि अहिले जिल्लामा केहि हद सम्म कोरोना संक्रमित बढ्नेक्रम विगतका दिनहरुको भन्दा कम रहेको भन्दै आम नागरिक जिवनलाई सहज बनाउन निषेधआज्ञा केहि खुकुलो बनाईएको स्थानिय प्रशासनले जनाएको छ ।

अत्याबश्यक बाहेक सबै क्षेत्रमा निषेधित गरिएको भए पनि सोमबारबाट विहान ६ बजे देखी बेलुकी ६ बजे सम्म बजार व्यवसाय खोल्न पाईने भएको छ । तर यसरी बजार व्यवसाय संचालन गर्ने क्रममा स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै सामुहिक कार्यक्रम भोत भतेडहरु आयोजना गर्न पाईने छैन, तालिम गोष्टी सेमिनारहरु संचालन गर्न पाईने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय