युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / नेकपा माओवादि केन्द्रका नेता प्रेम कुँबर प्रख्यातले अब केआईसिँह गाउँपालिका कब्जा गर्नु पर्ने बताएका छन् ।

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टका स्वकिय सचिव समेत रहेका कुँबरले मुख्यमन्त्रीकै गृह गाउँपालिका पुगी त्यस्ताे बताएका हुन् ।

शनिवार माओवादी केन्द्रले देशभरका सबै बडाहरुमा वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुसार केआईसिँह गाउपालिकाकाे वडा नं. ६ मा आयाेजित वडा अधिबेशनकाे उदघाटन शत्रलाई सम्वाेधन गर्ने क्रममा कुँबरले त्यस्ताे बताएका हुन् । कुबरले भने- “हिजाे हामीलाई जंगल बस्ने, धम्काउने, जनतालाई दुख दिने पार्टी हाे भनी आराेप लगाउन्थ्ये, तर अहिले सरकारमा पुगेपछि देश र जनताकाे पक्षमा काम गरेकाे देख्दा ती आराेप लगाउनेहरु साेच्न वाध्य भएका छन् । हिजाे हामीलाई आराेप लगाउदै याे गाउँपालिकामा अर्कै पार्टीले कब्जा जमायाे अब आउने निर्वाचनमा अत्यधिक मतका साथ याे गाउँपालिका पुरै हाम्राे पार्टीले कब्जा गर्नु पर्छ ।”

कुबँरले अगाडि भने- हामीले याे गर्याै त्याे गर्याै भन्नै पर्दैन, जनताले देखेका छन् सुनेका छन्, यसै वडाकाे सड्क निर्माण गर्ने देखि सरकारी भवन निर्माण गर्ने काम हाम्रै पार्टीले गर्याे, समाबेशिता, समानुपातिकता, महिला, दलित, अपाङ्ग, मुस्लिम, आदिवासि, जनजातीकाे प्रतिनिधित्वकाे मुद्दा उठाउने र व्यवस्था गर्ने यहि पार्टी हाे । गफ दिनेले जे पनि गफ देलान्, आज साेध्नु हाेस् याे गाउँपालिकामा, गाउँपालिकाले कति विकास गर्याे र प्रदेश सरकारले कति बजेट दियाे, सत्य त्यहि थाहा हुन्छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय