युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / नेकपा एमालेकाे १० ओ महाधिवेशनका लागि डाेटीबाट प्रतिनिधिमा छनाैट भएका राम वहादुर ऐर अस्वीकार गरेका छन् ।

प्रतिनिधि छनाैटमा विवाद हुने देखिएपछि उक्त पार्टीका डाेटी अध्यक्ष चक्र मल्ल र डाेटी ईन्चार्ज गाैरी ओलीलाई प्रतिनिधि छनाैटकाे जिम्मा दिईएकाे स्राेतले बताएकाे छ । दुबै नेताले सहमतिमा छनाैट गरेका १६ प्रतिनिधिहरु मध्ये जिल्ला समन्वय समिती डाेटीका प्रमुख राम बहादुर ऐर पनि छनाैट भएका थिए । सामाजिक संजाल फेसबुक मार्फत ऐरले आफू प्रतिनिधि हुन अस्विकार गरेका हुन् ।

दशौ राष्ट्रीय महाधिवेशनका लागि डोटी एमालेबाट चक्र बहादुर मल्ल, दुर्गादत्त ओझा, राम बहादुर ऐर, मन्जु मलासि, पदम राज भट्ट, लक्ष्मण मलासी, धन बहादुर नेपाली , अर्चना गहतराज, कृष्ण कुमार खड्का, सीता बिक, प्रेम नेपाली, धर्म सिं बिश्वकर्मा, देशरत्न डागी, दिपक धामी, बम बहादुर बम र गणेश बिष्टलाई छनाैट गरेकाे हाे ।

त्यस्तै सामाजिक संजालमा स्टाटस लेख्दै उक्त पार्टीकी नेतृ तथा जिल्ला समन्वय समिती डाेटीकाे उपप्रमुख शशी साेपले पार्टीकाे विधान बमाेजिम काेटा नपुराईएकाे भन्दै विराेध गरेकी छिन् भने, साेहि पार्टीका युवा नेता शेर वहादुर मल्लले आसेपासेहरुलाई छनाैट गरिएकाे आराेप लगाएका छन् । डाेटी जिल्लामा ठुलाे संख्यामा जनजाती रहेकाे भए पनि जनजाती तर्फ बाट एक जना पनि राष्ट्रिय अधिबेशन का लागी प्रतिनिधिमा छनाैट भएका छैनन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय