युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण एक साता देखि अवरुद्ध डडेल्धुरा-डोटी जोड्ने केआई मार्ग सञ्चालनमा आएको छ ।

केआई मार्गको रडुवामा अबरुद्ध सडक मर्मत पछि सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए ।

स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै अवरोध गरेका कारण मर्मतमा केही ढिलाई भएको बताउदै प्रमुख जिल्ला अधिकारी जोशीले स्थानीयसंगको समन्वय पछि सडक मर्मत थालिएको बताए ।

केआईसिंह मार्गको गन्यापधुरा गाउँपालिका २ रडुवाखोला-गजरौला सडक खण्डमा अहिले अस्थायी रुपमा भएपनी सडक संचालनमा ल्याएको हो ।

गएसाता ३ दिन सम्म परेको अविरल बर्षाले रुडुवा खोला-गजरौला खण्डमा सय मिटर भन्दा बढि सडक खण्ड पहिरोले बगाउदा एक सात भन्दा बढी समय देखी उक्त सडक खण्ड अबरुद्ध थियो ।

बाटो अबरुद्ध हुदा सर्वसाधारण तथा यात्रुरुहरु पैदलै कष्टकर यात्रा गर्न बाध्य थिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय