युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
बाढि पहिराेका कारण डाेटीमा १३ काे मृत्यु | डोटीले जित्यो प्रदेश स्तरिय भलविल प्रतियोगीता | प्रदेशस्तरिय भलिवल जितको नजिक डोटी | समाज सेवा डोटीको बार्षिकोत्सव सम्पन्न, धनगोपाल अक्षयकोष स्थापन | एमालेकाे सूर्य चिन्ह परिवर्तन, यस्ताे बन्ने भाे चिन्ह | अखिल क्रान्तिकारीमा नयाँ ईतिहास, पहिलो महिला अध्यक्ष बनीन् सिंह | पुरानैशैलीमा समाज सेवा डोटी, ३१ औ वार्षिकत्सब भव्य तयारी | डाेटीमा बाबुकाे नागरिकता नभएकाे भन्दै तीन दिन पछि सेवाग्राहि महिला रितै हात फिर्ता | डाेटीका सरकारी कार्यालयमा विप्लवले टास्याे चुच्चे नक्सा, भुमि फिर्ता लिएरै छाड्ने उद्घाेष | डाेटीमा ३ बर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा १७ बर्षिया किसाेर पक्राउ |

डोटी/ डोटीको सबै भन्दा पुरानो गैर सरकारी संस्थाको रुपमा स्थापित भएको सामाजिक संस्था समाजसेवा डोटीले आफ्नो स्थापनाको ३१ औ बार्षिकत्सब मनाई रहेको छ ।

स्थापनाकाल देखी नै सामाजिक दायित्व पुरा गर्ने उदेश्यका साथ अघि बढ्दै आएको उक्त संस्थाले यस वर्ष पनि सामाजिक दायित्वको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाले आन्तरिक कार्यक्रम अनुसार हरेक वर्ष झै यस बर्ष पनि साप्ताहिक रुपमा आफ्नो बार्षिकत्सव मनाउन लागेको संस्थाका अध्यक्ष विजय मल्ल श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार – २३ गते शनिवार विहान ८ः३० बजेको समयमा सिलगढीको ईन्द्रचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उक्त रक्तदान कार्यक्रमका सहभागी हुन सबैमा आग्रह समेत गरिएको छ ।

संस्थाले आफ्नो स्थापनाकाल देखी नै बार्षिकत्सवको अबसरमा आयोजना गर्दै आएको हाजिरीजवाफ प्रतियोगीता, भ्यागुत्ते डौड, चम्चा गुच्चा डौड, घैटो फुटाउने खेल, म्युजिकल चेयर लगायतका मनोरन्जनात्मक कार्यक्रमहरुको सुरुवात शनिबार देखि नै भएको संस्थाका महासचिब सुनिल सुरुले जानकारी दिए । असोज २३ गते शनिवार बार्षिकत्सब कार्यक्रमको औपचारीक रुपमा भव्यताका साथ सम्पन्न गर्ने आफुहरुको योजना रहेको महासचिब सुरीले बताए ।

सवारीसाधन एम्बुलेन्स मोटरवाईक नभएको समयमा आफुहरुले समाजमा रहेका समस्या समाधान गर्न र एक अर्कालाई सहयोग गर्ने उदेश्यका साथ संस्थाको स्थापना गरेको र २०४७ सालमा संस्थाले कानूनी मान्यता पाएसंगै संस्थाले समुदाय हितमा निरन्तर क्रियाशिल हुदै आएको बताउदै महासचिब सुरीले भने- “हामीले स्टेचर बोक्थ्यौ, गाँउघरमा कोहि विरामी भयो भन्ने सुन्ने वित्तीकै स्टेचर बोकेर विरामी भएको घर सम्म पुग्थ्यौ, विरामीलाई बोकेर अस्पताल पुराउन्थथ्यौ ।“ सुरीले अघाडी भने- “उहिले भत्ता सत्ताको कुरा हुन्थ्येन केबल सामाजिक सेवाको भाव हुन्थ्यो, अहिले पनि हामीमा केलब सामाजिक सेवाको भाव मात्र छौ ।“

पछिल्लो समय दातृनिकाय, सहयोगी संस्थाको सहयोगमा अघाडीबढ्ने र सहयोगी संस्थाले हात झिकेमा संस्था कसरी संचालन गर्ने भन्ने समस्या देखिएका कतिपय उदाहरण भए पनि समाजसेवा डोटीले भने आफुलाई स्थापित संस्थाको रुपमा उभाएको छ । अहिले सहयोगी दातृ निकायका ठुलै कार्यक्रमहरु नभएपनि संस्था निरन्तररुपमा आफ्नो अभियानमा अघि बढेको नागरिक समाजका अगुवाहरु बताउन्छन् । संस्था सहयोग, सहकार्य, भातृत्वका आधारमा एकअर्का संगै हातेमालो गर्दै अघि बढ्ने योजना सहित लागी रहेको उक्त संस्थाले जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय