युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
बाढि पहिराेका कारण डाेटीमा १३ काे मृत्यु | डोटीले जित्यो प्रदेश स्तरिय भलविल प्रतियोगीता | प्रदेशस्तरिय भलिवल जितको नजिक डोटी | समाज सेवा डोटीको बार्षिकोत्सव सम्पन्न, धनगोपाल अक्षयकोष स्थापन | एमालेकाे सूर्य चिन्ह परिवर्तन, यस्ताे बन्ने भाे चिन्ह | अखिल क्रान्तिकारीमा नयाँ ईतिहास, पहिलो महिला अध्यक्ष बनीन् सिंह | पुरानैशैलीमा समाज सेवा डोटी, ३१ औ वार्षिकत्सब भव्य तयारी | डाेटीमा बाबुकाे नागरिकता नभएकाे भन्दै तीन दिन पछि सेवाग्राहि महिला रितै हात फिर्ता | डाेटीका सरकारी कार्यालयमा विप्लवले टास्याे चुच्चे नक्सा, भुमि फिर्ता लिएरै छाड्ने उद्घाेष | डाेटीमा ३ बर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा १७ बर्षिया किसाेर पक्राउ |

डाेटी / नेकपा एमालेबाट दल विभाजन गरी माधव कुमार नेपाल नेतृत्वमा गठन भएको नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) को १ सय ५ सदस्यीय डोटी जिल्ला कमिटी सोमबार घोषणा गरिएको छ ।

एक कार्यक्रमका विच घाेषणा गरेकाे कमिटीमा आफू नरहेकाे, आफ्नाे जानकारी बिना नै कमिटीमा नाम उल्लेख भएकाे भन्दै कतिपयले सार्वजनिक रुपमा सामाजिक संजाल मार्फत स्वघाेषणा गर्न थालेका छन् ।

कमिटी घाेषणा भएकाे केही घन्टा वित्न नपाउदै एमालेकाे युवा नेताका रुपमा पहिचान बनाएका केआईसिह गाउपालिकाका युवा नेता भाेजनाथ याेगीले सामाजिक संजाल फेसबुक मार्फत आफू नेकपा एकीकृत समाजवादीमा नरहेकाे घाेषणा गरेका छन् ।

केही समय अघि मात्र नेता याेगीले फेसबुकमा स्टाटस लेख्दै नेकपा एमाले फुटिसकेपछि आफू कुनै पार्टीमा नरहेकाे काम विशेषले काठमाण्डाैमा रहेकाे र आफ्नाे अबस्था अहिले तटस्थ रहेकाे जानकारी गराएका छन् । आफू अहिले निजि काममा ब्यस्थ रहेका कारण केही समय पछि नेता कार्यकर्ता संग छलफल गरेर मात्र आफ्नाे धारणा सार्वजनिक गर्ने नेता याेगीले जानकारी दिएका छन् ।

डाेटीकाे केआईसिह गाउपालिका स्थानिय निर्वाचनमा शतप्रतिसत नेपाली काग्रेसले विजय हात पारेकाे गाउपालिका हाे । स्थानिय निर्वाचनमा कम्जाेर देखिएकाे पुर्व एमाले काेटाबाट समानुपातिक काेटामा निर्वाचित प्रदेश सभा सदस्य पुर्णा जाेशी हाल नेकपा एकीकृत समाजवादी पार्टीकाे केन्द्रीय सदस्यका साथै सुदुरपश्चिम प्रदेशकाे कानून मन्त्री हुन् । त्यस्तै साेहि गाउपालिका स्थायी घर भएका माननीय त्रिलाेचन भट्ट सुदुरपश्चिम प्रदेशकाे मुख्यमन्त्री छन् । भट्ट नेकपा माओेवादी केन्द्रकाे तर्फबाट डाेटी निर्वाचन क्षेत्र नम्वर ख बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

नेपाली काग्रेसकाे गणकाे रुपमा स्थापित उक्त गाँउपालिकामा याेगीकाे राम्राे पकड रहेकाे जानकारहरु बताउन्छन् । त्यसैले पनि नेता याेगीलाई आफ्नाे पक्षमा राख्न एमाले र एकिकृत समाजबादी दुबैमा रस्साकस्सी देखिन्छ । नेता याेगी केही बर्ष यता सामाजिक क्षेत्रमा क्रियाशिल रहेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय