युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

टेक साउद डोटी / डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा अबस्थीत सुदुरपश्चिमको प्रशिद्ध शैलेश्वरी मन्दीरमा ‘योगदान राष्ट्रका लागि’ अभियानका अभियन्ताहरुले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको आत्माशान्तीका लागी दिप प्रज्वलन गरेका छन् ।

अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवसको अवसरपारि अभियन्ताहरुले दिपप्रज्वलन गरेको रोशन खत्रीले बताएका छन् । देशव्यापी रुपमा विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट ज्यान गुमाएका मृतकहरुको चिरशान्ती, संक्रमितहरूको स्वास्थ्य लाभ, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको योगदानको उच्च सम्मान गर्दै सनिवार राती शैलेश्वरि मन्दिर अगाडि दिप प्रज्वलन अभियानका डोटी जिल्ला संयोजक दिपेन्द्र खड्काले बताए ।

त्यस्तै दिवशका अबशरमा अभियन्ता तथा अभियानका बझाङ जिल्ला संयोजक ललित बहादुर सिहको पहलमा दिपालय सिलगढी नगरपालिका क्षेत्रमा रहेको दम, प्रेशर, सुगर, ग्याष्ट्रिक जस्ता दिर्घ रोग भएका विरामीहरुका लागी उपयोगी ४० हजार बराबरका औषधी नगरप्रमुख मन्जु मलासीलाई हस्तान्तरण गरिएको छ ।

देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने उक्त अभियानको मुख्य उद्देश्य रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय