युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
बाढि पहिराेका कारण डाेटीमा १३ काे मृत्यु | डोटीले जित्यो प्रदेश स्तरिय भलविल प्रतियोगीता | प्रदेशस्तरिय भलिवल जितको नजिक डोटी | समाज सेवा डोटीको बार्षिकोत्सव सम्पन्न, धनगोपाल अक्षयकोष स्थापन | एमालेकाे सूर्य चिन्ह परिवर्तन, यस्ताे बन्ने भाे चिन्ह | अखिल क्रान्तिकारीमा नयाँ ईतिहास, पहिलो महिला अध्यक्ष बनीन् सिंह | पुरानैशैलीमा समाज सेवा डोटी, ३१ औ वार्षिकत्सब भव्य तयारी | डाेटीमा बाबुकाे नागरिकता नभएकाे भन्दै तीन दिन पछि सेवाग्राहि महिला रितै हात फिर्ता | डाेटीका सरकारी कार्यालयमा विप्लवले टास्याे चुच्चे नक्सा, भुमि फिर्ता लिएरै छाड्ने उद्घाेष | डाेटीमा ३ बर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा १७ बर्षिया किसाेर पक्राउ |

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो केही समयदेखि रिजर्भ बस्न थालेकी छिन् । अधिकांश नायिकाहरुले म्युजिक भिडियोमा मन बनाउँदा पनि साम्राज्ञीले थुप्रै अफरलाई अस्विकार गरिन् । बरु, साम्राज्ञी अनलाइन सपिङ व्यवसायमा व्यस्त बनिन् ।

अब, भने एउटा गीत र टिमले साम्राज्ञीको मन तानेको छ । उनी, ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको एक म्युजिक भिडियोमा देखिने तयारीमा छिन् । निर्माताद्धय दिनेश दर्शनधारी र यशोदा राईका छोराहरु नव-कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले काम गर्न लागेकी हुन् । ‘माया पिरेम’ बोलको गीतको छायांकन केही दिनमै हुनेछ । यो गीतमा विश्व नेपाली र अस्मिता अधिकारीको स्वर छ । डीपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ ।

यो गीतको भिडियोमा दिपेश सापकोटाको निर्देशन, माइकल चन्दको कोरियोग्राफी रहनेछ । काठमाडौं वरिपरीका विभिन्न स्थानमा यो गीतको भिडियो खिचनेछ । भिडियोलाई ट्री मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ ।

नायिका साम्राज्ञीले आफूलाई गीत मन परेको बताइन् । साथै, यो टिमसँग काम गर्ने रहर पहिलेदेखि नै भएकाले जोडिन लागेको उनको भनाई छ । साम्राज्ञीले यो भिडियोका लागि राम्रो पारिश्रमिक लिएकी छिन् । नेपाली चलचित्रमा दर्शकमाझ निक्कै राम्रो क्रेज बनाएकी साम्राज्ञीको भिडियो यात्रा कस्तो हुने हो त्यो गीत सार्वजनिक भएपछि थाहा हुनेछ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय