युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
बाढि पहिराेका कारण डाेटीमा १३ काे मृत्यु | डोटीले जित्यो प्रदेश स्तरिय भलविल प्रतियोगीता | प्रदेशस्तरिय भलिवल जितको नजिक डोटी | समाज सेवा डोटीको बार्षिकोत्सव सम्पन्न, धनगोपाल अक्षयकोष स्थापन | एमालेकाे सूर्य चिन्ह परिवर्तन, यस्ताे बन्ने भाे चिन्ह | अखिल क्रान्तिकारीमा नयाँ ईतिहास, पहिलो महिला अध्यक्ष बनीन् सिंह | पुरानैशैलीमा समाज सेवा डोटी, ३१ औ वार्षिकत्सब भव्य तयारी | डाेटीमा बाबुकाे नागरिकता नभएकाे भन्दै तीन दिन पछि सेवाग्राहि महिला रितै हात फिर्ता | डाेटीका सरकारी कार्यालयमा विप्लवले टास्याे चुच्चे नक्सा, भुमि फिर्ता लिएरै छाड्ने उद्घाेष | डाेटीमा ३ बर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा १७ बर्षिया किसाेर पक्राउ |

डाेटी / डाेटीकाे सबै भन्दा पुरानाे गैर सरकारी संस्था समाज सेवा डाेटीले कार्यक्रम संयाेजक देखी समुदाय परिचालक सम्मका पदमा संस्थालाई स्वयमसेवी रुपमा याेगदान दिन ईच्छुक व्यक्तिहरु संग आबेदन माग गरेकाे छ ।

संस्थाले दिएकाे जानकारी अनुसार कार्यक्रम संयोजक, तालिम संयोजक, तथ्यांक अधिकृत, मिडिया संयोजक, समुदाय परिचालक र लेखापाल पदमा स्वयमसेवी रुपमा याेगदान दिन चहाने व्यक्तिहरुले यहि असाेज १५ गते शुक्रबार सम्म आबेदन दिन सकिने छ । स्वयमसेवी रुपमा योगदान दिन इच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत विवरण ssddoti@gmail.com मा इमेल गर्न सक्ने छन् ।

यस्ताे छ सूचना
समाज सेवामा कार्यक्रम संयोजक, तालिम संयोजक, तथ्यांक अधिकृत, मिडिया संयोजक, समुदाय परिचालक र लेखापाल पदमा #स्वयमसेवी रुपमा योगदान दिन इच्छुक केहि व्यक्तिहरुले आफ्नो व्यक्तिगत विवरण ssddoti@gmail.com मा इमेल गर्न सुचित गरिन्छ । विस्तृत जानकारीकालागि कार्यालयमा सम्पर्क गर्नुहोला ।
अन्तिम मिति : २०७८ असोज १५ गते शुक्रवार सम्म

आवस्यक न्युनतम योग्यता : स्नातक पास भई सम्वन्धित विषयमा काम गरेको अनुभव भएको समाज सेवाको वर्तमान वा पूर्व सदस्य वा कर्मचारी (स्नातक पास नभएको भए कामको अनुभवलाई पनि ध्यान दिइने छ ।)

आवस्यक शीप तथा ज्ञान : नेपाली र अंग्रेजीमा लिखित तथा मौखिक संचार गर्न सक्ने तथा कम्प्युटरमा एम एस वर्ड, एक्सल र पावर प्वाइण्ट चलाउन सक्ने
# कार्यक्रम संयोजक : परियोजना कार्यान्वयन योजना गर्न, कार्यान्वयन गर्न, प्रोसेस डकुमेण्टेसन गर्न र रिपोर्ट गर्न सक्ने
# तालिम संयोजक : अवस्यकता पहिचान गर्न सक्ने, मोड्युल डिजायन गर्न सक्ने, तालिम व्यवस्थापन तथा संचालन गर्न सक्ने
# तथ्यांक अधिकृत : एलएफए डिजायन गर्न सक्ने र डाटा इण्ट्री तथा एनालिसिस सफ्टवेयर चलाउन सक्ने
# मिडिया संयोजक : पत्रकारिताको अनुभव, सुचनाको हक सम्वन्धी जानकारी, जनसम्पर्क कला भएको, सोसल मिडियामा सकृय तथा पिएसएहरु वनाउन सक्ने
# लेखापाल : एक्रुअल वेसिसमा लेखा राख्न सक्ने, प्रचलित एकाउण्टिङ सफ्टवेयर चलाउन सक्ने, वजेट निर्माण गर्न सक्ने तथा वस्तु एवं सेवा खरिद प्रकृयाको अनुभव भएको
# समुदाय परिचालक : डोटी जिल्लाका सम्वन्धित स्थानीय तहमा नै वसोवास गर्ने, स्थानीय तह संग राम्रो समन्वय रहेको र समुदाय परिचालनको क्षेत्रमा अनुभव भएको, सुचना तथा तथ्यांक संकलन गर्न र प्रतिवेदन लेख्न सक्ने

# महिलालाई प्राथमिकता ।

पुनश्च :
यो कार्यकारी निर्देशकको सहयोगी टिम हो । वैतनिक काम होइन, स्वयमसेवी काम हो । अन्यत्र काम गरिरहेका साथीहरुले पनि समय व्यवस्थापन गर्न सक्ने भएमा योगदान दिन सक्नुहुनेछ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय