युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / पत्रकार महासंघ डाेटीका काेषाध्यक्ष चक्र कुबरकाे फेसबुक आईडि ह्याक गरेर ह्याकरले पैसा उठाउ थालेकाे सूचना बाहिर आएकाे छ ।
रेडियाे डाेटीका प्रवन्धक समेत रहेका कुबँरकाे फेसबुक आईडि प्रयाेग गरि फेसबुकमा रहेका साथीहरु संग विभिन्न वाहनामा पैसा माग्न थालेकाे रेडियाे डाेटीकी समाचार वाचिका तथा पत्रकार कुबँरकी श्रीमती रश्मि कुँबरले बताईन् । केही साथिले ह्याकरले भने बमाेजिम पैसा समेत पठाएकाे जानकारीमा आएकाे रश्मि कुबरले बताईन् ।
पत्रकार कुँबरकाे आईडिबाट फेसबुकमा रहेका साथीहरुलाई आफुलाई पैसा आबश्यक रहेकाे केही समयमा फर्काई दिने भन्दै सहयाेग गर्न आग्रह गर्दै म्यासेज ह्याकरले पठाउन थालेकाे कुबँरले बताए । आफुहरुले कुनै साथी संग पैसा नमागेकाे तर ह्याकरले यस्ताे गरिरहेकाेले साे आईडिमा कुरा नगर्न र पैसा नपठाउन पत्रकार कुँबर श्रीमती रश्मीले आग्रह गरेका छन् । पत्रकार कुँबरले पनि साे विषयकाे खाेज अनुन्धानका लागि प्रहरीसँग सहयाेग लिन प्रहरी कहाँ जान थालेकाे बताएका छन् ।

केहि महिना अघि पनि यस्तै गरि कन्चनपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारीकाे आईडिबाट यसरी नै अपराधिक समुहले फेसबुक मार्फत पैसा सहयाेग मागेकाे समाचार बाहिर आएकाे थियाे । पहिल्लाे समय सामाजिक संजालमा यस्ताे अपराधिक समूह सक्रिय रहेकाे देखिन्छन । यस्ताे अबस्था देखि बच्नका लागि सचेत रहन आबश्यक रहेकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय