युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

निश्चल नरेश बोगटी / योगदान राष्ट्रका लागि जिल्ला शाखा डोटीद्वारा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
मानव सेवामा निरन्तर रुपमा सक्रियता देखाउदै आएको सो संस्थाले मंगलबार अग्रपंक्तिमा खटिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अन्य विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
काेभिड महामारी राेकथाममा सहयाेग पुराउन सो संस्थाले सिलगढीमा रहेको बालसुधार गृहमा ३०० मास्क र ५ लिटर सेनिटाइजर वितरण गरेको साे संस्थाका जिल्ला शाखा डोटीका दिपेन्द्र खड्काले जानकारी दिए । यस्तै ट्राफिक प्रहरी डोटीलाई १०० मास्क, १० गुलोप्स र १० फेस सिल्ड, यस्तै सर्वसाधारण व्यक्तिहरुलाई ७०० मास्क,५० गुलोप्स र ४० फेससेट वितरण गरेको सो संस्थाकी सदस्य सुष्मा मलासीले बताइन् ।
बाल्यावस्था देखि नै सामाजिक कार्यमा रुचि भएको तथा कोरोनाको जोखिम रहिरहेको बेलामा मानव सेवामा संलग्न भएर स्वास्थ्य सामाग्री वितरण गर्न पाउँदा आत्म सन्तुष्टि हुने गरेको सो संस्थाका सदस्य श्याम नेपालीले बताए ।
कोरोनाको पहिलो चरणको जोखिम रहेको बेला देखि नै सक्रिय सो संस्थाले डोटीमा विभिन्न सामाजिक काम गर्दै आएको छ । युवाहरू संगठित गर्ने, बीउबिजन वितरण गर्ने, रक्तदान गर्ने, सरसफाई गर्ने, समुदाय स्तरमा अध्ययन अध्यापन गराउने, बालबालिकालाई सामग्री सहयोग गर्ने जस्ता काम गर्दै आइरहेको छ ।
मंगलबारको स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा अध्यक्ष दिपेन्द्र खड्का सक्रिय सदस्यहरु श्याम नेपाली, सुष्मा मलासी,राम बिष्ट,केशव बिष्ट,बिपिन जोशी लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय