युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

राेजेन्द्र जाेशी / काेराेना कहरका समयमा नियम उल्लंघन गर्ने सार्वजनिक सवारीलाई जिल्ला प्रशासन कार्यालय डाेटीले कार्वाहि गर्न थालेकाे छ ।

सार्वजनिक सवारी साधनले व्यापक रुपमा नियम उल्लंघन गर्ने, यात्रुहरुसंग नियमित भाडा दर भन्दा बढी भाडा असुल गर्ने लगाएतका जनगुनासाे बढेसंगै जिल्ला प्रशासन कार्यालय डाेटीले सुरक्षा निकायकाे सहयाेगमा छड्के अनुगमन गर्दै नियम उल्लंघन गर्ने सवारीलाई कार्वाहि गर्न थालेकाे हाे ।

केही दिन यता प्रशासनले गरेकाे छड्के अनुगमनमा ७ ओेटा सवारी कार्वाहिमा परेकाे उक्त कार्यालयले जनाएकाे छ । बा ३ ख ८६२२, बा ५ ख १४५०, बा ३ ख ९१४६ नम्वरका सवारीले यात्रुलाई टिकट नदिएकाेले जनहि १५ सयका दरले जरिमाना गरि कार्वाहि गरिएकाे उक्त कार्यालयका सूचना अधिकारी मधु कृष्ण पाैडेलले बताए ।

त्यस्तै बा ३ ख ८१, बा ३ ख ९१४१, बा ७ ख ५९४३ र ३४९१ नम्वरका ४ वटा सवारीले निषेधाज्ञा नियम उल्लंघन गरेकाे, जाेरविजाेर प्रणाली लागू नगरेकाे, यात्रु क्षेमता भन्दा बढी यात्रु बाेकेकाे पाईएकाे जनहि ५ हजार जरिमाना सहित कानूनी कार्वाहि गरिएकाे सूचना अधिकारी पाैडेलले बताए ।

त्यस्तै भाडा दर भन्दा बढी रकम अशुल गर्ने सवारीहरुबाट यात्रुलाई भाडा फिर्ता दिन लगाएकाे र पहिलाे पटकलाई सम्झाई बुझाई सामान्य रकम जरिमाना गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । जिल्ला बाट संचालन हुने सार्वजनिक सवारीले कायम दर रेट भन्दा बढी रकम अशुल गरेमा नजिककाे प्रहरी चाैकी, सुरक्षामा खटेकाे प्रहरी वा जिल्ला प्रशासन कार्यालयलाई सूचना गरि दिन समेत उक्त कार्यालयले आम नागरिकहरुमा अपिल गरेकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय