युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

तेजु ओली / डोटी को सायल गाउपालीका वडा नं ४ र ५ एक सय जनालाई खाधान्न सामाग्री बितरण गरेको छ ।

कोभीड १९ महामारी बाट प्रभाबित एक सय परीवारलाइ बितरण गरेको छ । सामुदायिक बिकास केन्द्र तथा वर्लड भिजन इन्टरनेश्न्ल नेपालको साझेदारी मा संचालित समाबेश तथा गुण स्तरीय शिक्षा प्रबिधिक कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशी ले जानकारी दिनुभएको छ।

आर्थिक अबस्था कम्जोर भएका ,दैनीक ज्याला मज्दुरी गरी खाने परीवार,एकल महीला,अपाङ्घता भएका महीला तथा बालबालीका,जोखीममा परेका बालबालीका, दर्ता गरेका बालबालीका तथा गर्भपती तथा स्थनपान गराइरहेकी महीला लाइ छनोट गरेर खाधान्न रहात बितरण गरेको सयाल गाउँ पालिका वडा नम्बर ४ का वडा अध्यक्ष टिका सिंह ले जानकारी दिनुभएको छ।

गाउँ पालीका का उपाध्यक्ष बिस्ना सिंह ले उक्त सामग्री हस्तान्तरण गर्दै समुदायमा भएका त्यस्ता ब्याक्ती लाइ छानेर सहयोग गरेकोमा यो राम्रा अभ्यास भन्दै संस्था लाई धन्यवाद दिनु भएको छ। ३० केजि चामल ,३ केजी दाल,दुइ लिटर तेल,२ किलो नुन,२ किलो चिनी र साबुन सहित प्रत्येक व्यक्तिलाइ तिन हजार बराबरको सामाग्री हस्तान्तरण गरेको थियो।

धेरै जसो स्थानीय यतिबेला भारत बाट घर फर्केका छन । करिनाले कयौका रोजगार चुमेर खानलाइ समस्या भएको छ। यस्तो बेला समस्या भएको थियो उक्त सामग्री ले आफुलाइ राहात भएको स्थानियले बताएका छन्। २०० जनालाई बाँडेने योजना अनुरुप १०० जनालाइ सायल गाँपालिका मा बाडेको र १०० पुर्वि चौकी गाँउपालिका को वडा १ , २ र ३ मा बाड्ने योजना रहेको संस्थाले जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय