युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / डाेटीकाे पुर्विचाैकि गाउपालिकामा रिपाेङ्ग र प्रशासनिक कार्यका लागि पुगेका पत्रकारहरु माथी जनप्रतिनिधिहरुले हातपात सहित दुर्व्यवहार गरेका छन् ।
नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डाेटी संवाददाता सुवाश नेपाली र त्रिबेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपाली माथी रिपाेटिङ्गका क्रममा दुर्व्यवहार भएकाे पिडित पत्रकारहरुले बताएका छन् ।

गाउपालिकाले आईसाेलेसन वार्ड संचालनमा ल्याएकाे, भिडियाे एक्सरे सेवा सुरु गरेकाे, दलित लक्षित कार्यक्रम अन्तरगत सम्पन्न क्रियाकलापहरुका विषयमा रिपाेटिङ्ग गर्न र गाउपालिकाबाट भुक्तानी गर्न बाकी रहेका विज्ञापन तथा सूचनाहरुकाे रकम भुक्तानी लिन भन्दै पुर्विचाैकी पुगेकाे समयमा विनाकारण आफुहरु माथी हातपात हुनुका साथै गालिगलाैज र अभद्र व्यवहार भएकाे पत्रकार झलक पालीले बताए ।

घटनाका विषयमा गाउपालिकाका अध्यक्ष दिर्घ वाेगटी संग बुझ्दा, पत्रकारमाथी अभद्र व्यवहार भएकाे बताएका छन् । वडा नं. १ का वडाध्यक्ष अंकबहादुर खड्का, वडा नं. ४ का वडाध्यक्ष नवराज खड्का, वडा नं. ४ स्थानीय प्रेमबहादुर खड्का र वडा नं. ५ का शंकरबहादुर कठायतले कार्यालय परिसरमै अभद्र व्यवहार गरेका हुन् । गाउँपालिकाका अध्यक्ष वाेगटी, उपाध्यक्ष र सानागाउँ प्रहरी चौकीबाट खटिएका प्रहरीहरुकै अगाडि आफुहरुमाथी गालीगलौज गर्ने, शरीरमा जाईलाग्ने, क्यामेरा बन्दगर्न लगाउने, मास्कखोल्न लगाउने लगायतका अभद्र व्यवहार भएकाे पत्रकार पालीले बताए ।

घटनाकाे विराेध गर्दै पत्रकार महासंघ डाेटी शाखा, प्रेश चाैतारी, प्रेश सेन्टरले प्रेशविज्ञप्ती जारि गर्दै घटनाका दाेषिहरुलाई कानूनी कार्वाहिकाे माग गर्दै पेशागत सुरक्षाकाे प्रत्याभुत गराउन माग गरेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय