युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / पहिराेबाट खसेकाे ढुंगा टाउकाेमा लागेर डाेटीमा एक जना घाईते भएका छन् ।

शनिवार जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैन बस्ने गोरख लुहारका ११ वर्षीय छोरा दिपक वि.क घाईते भएका र उनकाे उपचार जिल्लामा सम्भव नभए पछि धनगढी रिफर गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लका अनुसार बाख्रा चराउन गएका बेला माथिबाट पहिरो आउँदा पहिरोबाट खसेको ढुंगा टाउकोमा लाग्दा विक घाईते भएका हुन् ।

त्यस्तै मिति जिल्लाकाे सायल गाउपालिका वडा नं. १ मा एक घर पहिराेमा परेकाे छ । स्थानिय गोरख बहादुर देउवाको दुई तले टिनले छाएको पक्की घर जमिन भासिन गई अगाडीको भित्ता भत्किन गई क्षति भएको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ । उक्त घटनामा मानविय र पशुचाैपाय क्षेती नभएकाे प्रहरीले जानकारी दिएकाे छ ।

केहि दिन यताकाे अबिरल बर्षाका कारण जिल्लामा पहिराेमा पनि ३ जनाकाे मृत्यु भई सकेकाे छ भने केही संख्यामा घाईते भएका छन् । बर्षाका कारण सेती नदिमा पानीकाे वहाव समेत बढेका कारण नदि छेउछाउका बस्तीहरुलाई सावधानी गराईएकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय