युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सुवास नेपाली, डाेटी / जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तर गरिएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोग तथा सामुदायिक बिकास केन्द्र, डोटी र समान पहुच बिकास केन्द्र डोटी संगको साझेदारीका ७३ हजार ५ सय रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त स्वास्थ्य सामग्री शुक्रवार सिडिसीका अध्यक्ष हेम राज जोशीले जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकिय अधिकृत मधुसुदन पौड्याललाई हस्तान्तरण गर्नु भएको हो । संस्था द्धारा अक्सिजन फ्लो मिटर ३५ थान, अक्सिजन सिलिन्डर नोजल ७ थान, र अक्सिजन मास्क ३५ थान स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको वल्र्ड भिजनका प्रतिनिधि गांगी बलायरले जानकारी दिनु भयो ।

प्रशासकिय अधिकृत मधुसुदन पौड्यालले यस भन्दा अगाडी करिब २२ लाख बरावरको अक्सिजन सिलिन्डर सहितका सामाग्री उक्त संस्थाहरुबाट उपलब्ध भएका र आबस्यकता अनुसार जिल्ला अस्पताल तथा पालिकाहरुलाई उपलब्ध गराईएको र सम्बन्धित ठाँउहरुमा आज उपलब्ध गराईएका सामाग्रीहरु पनि प्रदान गरिने साथै महामारी नियन्त्रणका लागि गैर सरकारी संस्थाहरूको ठुलो योगदान रहेको कुरा बताउनु भयो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय