युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशिला पन्त, डाेटी / डोटीकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ४ समुहगाड नजिक जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

त्यस्तै जिपमा सवार एक जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ ।धनगढीबाट कुखुराका चल्ला बोकेर बाजुरा जादै गरेको सु.प.प्र ०१०० च २६१५ नम्बरको जिप शुक्रबार बिहान ४ बजे दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परि मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका ५० वर्षीय सवारी चालक हुकुम शाह रहेका छन् भने जिपमा सवार देवि कुमारी शाह घाईते भएकाे जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक ईन्द्र मल्लले बताए ।

दुर्घटनामा परि घाईते भएका दुबै जनाकाे शैलेश्वरी अस्पताल दिपायलमा उपचार भई रहेकाे थियाे । उपचारका क्रममा बिहान साढे ६ बजेतिर सवारी चालककाे मृत्यु भएको सूचना अधिकारी मल्लले बताए । जिप दुर्घटनामा परि सडकदेखी करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ । दुर्घटनाको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय