युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, सिलगढी
नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति डाेटीले जिल्ला प्रशासन कार्यालय डाेटीलाई ज्ञापन पत्र बुझाएकाे छ ।

शुक्रबार पार्टीका विभिन्न पदाधिकारी प्रशासनमा गइ ज्ञापनपत्र मार्फत विविध माग राख्दै सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई हस्तान्तरण गरिएकाे पार्टीले जानकारी दिएकाे छ ।

ज्ञापनपत्रमा भनिएकाे “अझै पनि वास्तविक संघीयताको निर्माण र अभ्यास गरिएको छैन । जस्ले गर्दा दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहज पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामका सुविधाहरु नागरिकता, परिचय पत्र र जग्गा किनबेच का लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकाे उल्लेख गरेकाे छ ।

त्यस्तै समय र खर्चका हिसाबले जनताका लागि निकै कष्टकर र समस्यामूलक विषय बनेकाले ज्ञापनपत्र पत्र बुझाएको जिल्ला ईन्चार्ज बिमल सीले बताए ।

सीले ज्ञापनपत्रमा हस्ताक्षर गरे अनुसार “जनतालाई नागरिकता, जग्गा किनबेच, परिचय पत्र जस्ता कामहरु आगामी बर्षदेखि पालिका स्तरबाट उपलब्ध गराइयोस भन्ने माग सहित यो ज्ञापन पत्र जिल्ला प्रशासन मार्फत नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पेस गर्दछौ ।” भनेर उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय