युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

प्रकाश जाेशी / सुदुरपश्चिमकाे प्रमुख पर्यटकियस्थलकाे रुपमा रहेकाे भुस्वर्गकाे उपमा पाएकाे खप्तड क्षेत्र जाने सड्क कालाेपत्रे गर्ने कार्य सुरु भएकाे छ । पहिलाे दिन ३०० मिटर सड्क कालाेपत्रे गरिएकाे छ ।

सुदुरपश्चिम प्रदेश सरकारकाे ७८ कराेडकाे लागतमा डाेटीकाे सिलगढी देखि वगलेक हुदै झिग्राना सम्मकाे सड्क कालाेपत्रे गर्ने कार्यका लागि एक वर्ष अघि ठेक्का भई काम सुरु भएकाे थियाे । खप्तड जानका लागी सुदुरका चार जिल्ला डाेटी, अछाम, बझाङ्ग र बाजुराकाे बाटाेहरु मध्ये सबै भन्दा छाेटाे समेत मानिने डाेटी खप्तड सड्क कालाेपत्रे सुरु भएकाे हाे ।

ठेक्का स्वीकृत भएसंगै निर्माण पक्षले सड्ककाे ग्रेडिङ मिलान, ग्रायवल लगायतकाे काम सम्पन्न गरे पश्चात् आईतवार देखी कालाेपत्रे गर्ने कार्य सुरु भएकाे निर्माणपक्षले बताएकाे छ । कालाेपत्रेकाे पहिलाे दिन नै करिव तीन सय मिटर सड्क कालोपत्रे भएको उक्त सडकका सुपरभाइजर प्रदिप बोहराले बताए । काम द्रुत गतिमा भईरहेको र यो आर्थिक बर्ष भित्रै झिग्राना सम्म कालोपत्रेको काम समयमै सकिने उक्त सडकका अर्का सुपरभाइजर बिकास साहिले बताएका छन ।

उक्त सड्क निर्माणमा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले विशेष चासाे दिएकाे देखिन्छ । भट्ट खप्तड क्षेत्र पर्यटन विकास समितिकाे अध्यक्ष हुदा २०६५ सालमा उक्त सड्ककाे ट्रयाक खाेल्न सफल भएका कारण पनि उनकाे विशेष चासाेमा परेकाे जानकारहरु बताउन्छन् । सड्ककाे ट्याक खाेल्ने देखि अहिले कालाेपत्रे हुदा सम्म मुख्यमन्त्री भट्टले विभिन्न पदिय जिम्मेवारी बहन गरेकाे भए पनि मुख्यमन्त्री भएपछि पटक पटक सड्ककाे निरिक्षण गरेका छन् ।

प्रकृतिक पर्यटकिय स्थलकाे रुपमा रहेकाे खप्तड जाने पर्यटकहरुले अहिले सम्म करिब १२ घन्टाकाे पैदल यात्रा गर्दै खप्तड जानू पर्ने वाध्यता रहदै आएकाे भएपनि उक्त सड्क कालाेपत्रे भएसंगै पर्यटकहरुलाई सहज हुने स्थानियहरु बताउन्छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय