युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी / कोरोना संक्रमण भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी र उनकी पत्नीले सरकारी अस्पतालमा अक्सिजन नपाएको गुनासो गरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री चौधरीले आफ्नी धर्मपत्नीको स्वास्थ्य अवस्था जटिल भएपछि अक्सिजनका लागि मेडिकल सुपरीटेण्डेट र व्यवस्थापन समितिसंग गुहार मागे । तर अस्पतालमा अक्सिजन उपलब्ध हुन सकेन । सबैतिर अक्सिजनको खोजी गरेपछि एक निजी अस्पतालमा एक थान सिलिण्डर भेटियो । त्यही सिलिण्डर ल्याएर पूर्व स्वास्थ्यमन्त्री चौधरीकी पत्नीलाई अक्सिजन दिइयो ।

पूर्व स्वास्थ्यमन्त्री चौधरी र उनकी पत्नीको यतिबेला सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार भईरहेको छ । पूर्व स्वास्थ्यमन्त्री चौधरीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भईसकेको र पत्नीको अवस्था अझै सुधार हुन नसकेको बताए । पश्चिम टुडेले यो समाचार छापेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय