युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

डोटी, फागुन २८
सेना दिवश तथा महाशिवरात्रीको अबसरमा नेपाली सेनाले डोटीमा आयोजना गरको मैत्रीपुर्ण भलिबल प्रतियोगीताको उपाधी जिल्ला खेलकुदले हात पारको छ ।

नागरिक संग सहकार्य गर्ने र सैनिक नागरिक सम्वन्ध समधुर बनाउने उदेश्यका साथ नेपाली सेनाको रुद्रध्वज गणले सिलगढीमा आयोजना गरिएको प्रतियोगीमा नेपाली सेनाको टिमलाई हराउदै जिल्ला खेलकुद कार्यालय डोटीको टिम विजयी भएको खेलकुद कार्यालयका कार्यालय प्रमुख हर्क वहादुर वोगटीले बताए ।

उक्त प्रतियोगीमा कुल ४ टिमको सहभागीता रहेको नेपालीसेनाको रुद्रध्वज गणले जानकारी दिएको छ । सहभागी हुने टिममा नेपाली सेनाको रुद्रध्वज गण डोटी, सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, सशस्त्र प्रहरी बल नं. ३६ गण दिपायल, र जिल्ला खेलकुद बिकास समिति डोटीको टिम सहभागी रहेका थिए । सो प्रतियोगीताको फाईनल खेल फागुन २७ गते स्थानिय टुडीखेलमा भएको थियो । नेपाली सेना र खेलकुदको टिमविचमा भएको फाईनल ५ सेटको खेलमा जिल्ला खेलकुदको टिमले नेपालीसेनाको टिमलाई लगातार तिन सेट हराउदै विजयी भएको हो ।

दिपालय सिलगढी नगरपालिकाका नगरप्रमुख मन्जु मलासीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रतियोगीताको समापनशत्रमा वोल्दै नेपालीसेना रुद्रध्वज गणका गणपति निराकार पोखरेलले सेना र आम नागरिक सम्वन्ध अझै समधुर बनाउनका लागी प्रतियोगीताको आयोजना गरिएको बताएका थिए ।

यस्ता खाले प्रतियोगीताले सम्बन्ध विस्तार हुने, भाईचार र मित्रवत सम्वन्ध स्थापित गर्न यस्ता कार्यक्रमले ठुलो सहयोग पु¥याउने बताएका थिए । स्थानिय टुडिखेलमा सम्पन्न भएको प्रतियोगीतामा बोल्दै गणपति पोखरेलले यस मैत्रिपुर्ण खेलले खेलाडीहरु विचमा मित्रता तथा टिमवर्कको भावना मात्र विकास नगरी सैनिक नागरिक सम्बन्ध बलियो बनाउन थप सहयोग विश्वास लिएको बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय