युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / पछिल्लाे समय माैलिकता हराउदै गएकाे भन्दै माैलिकता जाेगाउन डाेटीकाे दिपायल सिलगढी नगरपालिका चाैधरीटाेल निवासीहरुले सामुहिक पुष १५ मनाएका छन् ।

पुष १५ काे रातमा एक आपसमा मिलेर बस्दै तरुल, सगरखण्ड, फर्सी, निसासे (ढुकढुके) राेटी पकाएर खाने, वातहाल्ने (विभिन्न कथा) हरु सुनाउने, उखान टुक्का हाल्ने, नाचगान गर्दै रमाईलाे गर्ने, आगाे ताप्ने लगायतका कार्यहरु गरि सुदुरपश्चिमभरी पुसे १५ अर्थात पुस १५ मनाउने गरिएकाे स्थानिय पदम गुरुङ्गले बताए ।

यसरी बेलाबखत सामुहिक रुपमा कार्यक्रम गर्दा रमाईलाे हुनु काे साथै भाईचारा बढ्ने, एकअर्कामा रहेका तुषहरु हटेर जाने सम्भावना बढ्ने स्थानिय कृष्ण प्रसाद श्रेष्ठले बताए । पुषे १५ काे रात कटाउनका लागि वात हाल्ने चलन समेत रहेकाे र विभिन्न कथाहरु समेत सुनाईने भएकाले नयाँ पुस्ताका लागि सिकाई समेत हुने स्थानिय हरिओम श्रेष्ठले बताए ।

पछिल्लाे समय माैलिकता वाेकेकाे सिलगढी बजारकाे राेनकता घटद‌ै जानथालेकाे ले त्यसलाई वरकरार राख्ने उदेश्यका साथ आजकाे कार्यक्रम आयाेजना गरिएकाे स्थानिय अनुपम केशीले बताए । नगरपालिकाकाे वडा नं. ६ सिलगढी अन्तरगत परणने चाैधरीटाेल, कृष्णालय टाेल, लक्ष्मी टाेल, ईन्द्रचाेक क्षेत्रका बासिन्दाहरुले माैलिक रुपमा मनाईने पर्व जगर्ना गर्ने उदेश्यले यस्ता कार्यक्रमहरु आयाेजना गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय