युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

डोटी / केहि समय पहिले मात्र अनलाईनमा कारोवार सुरु गरेको मालपोत कार्यालय डोटीले एक सूचना जारी गर्दै सेवा प्रवाहलाई छिटोछरितो बनाउनका लागी भुसेवा केन्द्र मार्फत अनलाईन सेवा सुरु गर्ने भएको छ ।

यस भन्दा पहिले कार्यालयमा अनलाईनमा कारोवार हुने गरेको उक्त कार्यालयमा लेखापढी व्यवसायीहरुले अहिले सम्म हस्तलिखित कारोवार गर्दै आएकामा अब देखी हाते लिखत नचल्ने भएको छ ।

उक्त कार्यालयले मंगलवार सार्वजनिक गरेको सूचना अनुसार जिल्लामा भू अभिलेख सूचना प्रणाली लागु भएका कारण मालपोत नियमावली २०३६ नियम २३ को (क) र (ख) अधिकार प्रयोग गर्दै भुसेवा केन्द्र संचालन निर्देशिका २०७६ को दफा ७ मा तोके बमोजिमको संरचना समेत तयार पारी लिखत तयार पार्नु पर्ने सूचनामा उल्लेख छ ।

हातबाट हुने लिखितहरु अब देखी अनलाईनमा कारोवार गर्नु पर्ने भएको हो । भुसेवा केन्द्र संचालनका लागी निर्देशिक अनुसारको मापदण्डहरु समेत पुराउनु पर्ने भएको छ । व्यक्तिले सेवा केन्द्र संचालन गर्नका लागी दशम दुई कक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ भने कम्प्युटर सम्वन्धी ६ महिने तालिम लिएको हुनु पर्ने छ । त्यस्तै स्थायी लेखा नम्वरलाई अनिवार्य गरिएको छ भने व्यक्तिको हकमा ५० हजार रकम धरौटी राख्नु पर्ने भएको छ ।

त्यस्तै यस भन्दा अघि व्यक्तिले मात्र लिखत तयार गर्दै आई रहेको भए पनि उक्त सूचना अनुसार संस्थाले समेत लिखत तयार पार्न सक्ने भएका छन् । संस्थाले लिखत तयार पार्नका लागी निर्देशीकाको ७ बमोजिमको संरचना तयार पर्नुको साथै दुई लाख धरौटी राख्नु पर्ने छ ।

कम्प्युटर, प्रिन्टर, पावर व्याकअफ सिस्टम, स्क्यानर, कम्तीमा ५ एमवीपिएस को ईन्टरनेट, वायोमेट्रिक डिभाईस, वेव क्यामरा, दस्तखत मेसिन लगायतका सामाग्रीहरु सेवा केन्द्र संचालन गर्ने व्यक्ति वा संस्थाले तयार पर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै स्थानिय तहले पनि संरचना तयार पारी भुसेवा केन्द्र संचालन गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ । स्थानिय तहले भुसेवा केन्द्र संचालनमा ल्याउदा निर्देशिकाको ७ बमोजिमको संचना तयार पर्नु पर्ने भएता पनि शैक्षिक योग्यता र धरौटी रकम भने राख्नु पर्ने छैन ।

भुसेवा केन्द्र स्थानिय तहले समेत संचालन गर्न पाउने भए पछि ग्रामिण क्षेत्रका सेवाग्राहीहरुलाई सहज हुने मालपोत कार्यालय डोटीले जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय