युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / सम्मानित सर्वाेच्च अदालतमा प्रतिनिधि सभा विघठनकाे मुद्दा विचाराधिन रहेकाे समयमा प्रतिनिधि सभा पुन:स्थापनाकाे माग गर्दै डाेटीका विद्यार्थी युवाहरु मसाल जुलुस प्रर्दशन गरेका छन् ।

नेकपा निकट रहेकाे विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी र युवा संघका युवाहरुकाे सहभगीतामा मसास जुलुस प्रर्दशन भएकाे युवा संघका केन्द्रीय सदस्य नरेश मलासीले बताए ।

नेकपाकाे पार्टी कार्यालय देखि सुरु भएकाे मसाल जुलुसले नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालयकाे व्यारेलमा पुगी काेण सभामा परिणत भएकाे अनेरास्ववियुका केन्द्रीय सदस्य वीर वहादुर थापाले बताए ।

उक्त जुलुसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिन्दावाद, संसद पुनस्थापना गर, विर सहिद लाल सलाम, पार्टी एकता जिन्दावाद, अनेरास्ववियु जिन्दावाद, राष्ट्रिय युवा संघ जिन्दावाद लगाएतका नारा लगाईएकाे युवा नेता मलासीले बताए ।

काेष सभालाई सम्वाेधन गर्दै अनेरास्ववियुका डाेटी जिल्ला सहसंयाेजक गणेश बंमले करिब दुई तिहाईकाे नजिकमा रहेकाे पार्टीकाे नेतृत्वकर्ता समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले नीति नियम विपरित पार्टीकाे केन्द्रीय कमिटीकाे समेत वेवास्था गर्दै प्रतिनिधि सभा विघठन गर्नु लज्जाकाे विषय भएकाे र उक्त कदम गैर कानूनी समेत रहेकाेले आफुलाई सच्चाई पार्टी एकता जाेगाउन र प्रतिनिधि सभा पुनस्थापन गर्नु पर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघठन गरे संगै केन्द्र देखि जिल्ला सम्म अहिले पार्टी दुई खेमामा देखिएकाे छ । दुबै खेमालाई मिलि अगाडि पढ्न र आफ्नाे पक्षबाट भएकाे कमिकम्जाेरी सच्चाउन नेताहरुलाई खबरदारी गर्नु आफुहरुकाे कर्तव्य समेत भएकाे युवा नेता मलासीले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय