युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ / नेकपाका दुई धार प्रचण्ड–माधव नेपाल र ओली पक्षले सूर्य चिन्हमा दाबी गरिरहेका बेला नेकपा एमाले अध्यक्ष सन्ध्या तिवारीले उक्त चुनाव चिन्ह आफ्नो पार्टीको भएको दाबी गरेकी छिन्।

सत्तारुढ नेकपा कानुनी रुपमा विभाजन उन्मुख भइरहँदा सूर्य चुनाव चिन्हमा दाहाल नेपाल र ओली दुई पक्षले आफू आधिकारिक भएको दाबी गरिरहेका छन्। त्यही बेला नवगठित नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारीले पनि सूर्य चिन्ह आफ्नो भएको दाबी गरेकी हुन्।

गत जेठमा नेकपाभित्र मतभेद चुलिएपछि तिवारीको नेतृत्वमा एमाले दल फेरि निर्वाचन आयोगमा दर्ता भएको थियो। आयोगले उक्त दललाई उदाउँदै गरेको सूर्य चिन्ह दिए दिएको छ। तर तिवारीले नेकपामा सूर्य चिन्हबारे लफडा परिरहँदा आफ्नो भएको दाबी गरेकी हुन्। देशसंचारमा समाचार छ ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘सूर्य नेकपा एमालेको चुनाव चिन्ह हो। कोही पनि भ्रम मा नपर्न अनुरोध गर्दछु। जनता को बहुदलीय जनवाद। जिन्दावाद।’

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय