युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी / धर्तीको भुस्वर्ग भनेर चिनिने खप्तडमा धनगढी देखि हेलीटुर प्याकेज सुरु हुने भएको छ ।

आन्तरिक पर्यटनलाई टेवा पुगाउने उदेश्यले ट्राभल कम्पनी एडभेन्चर वेष्टहोलीडेज प्रा.ली ले उक्त प्याकेज संचालनमा ल्याउन थालेकाे हाे ।

आगामी पुष १५ गते देखी उक्त प्याकेज सुरु हुने उक्त ट्राभल कम्पनी ले जनाएकाे छ । २ दिने खप्तड हवाई प्याकेज अनुसार कैलालीकाे धनगढी देखी खप्तड सम्मकाे हवाई यात्रा गराईने छ । उक्त प्याकेजमा धनगढी देखि खप्तड सम्म ओहाेरदाेहाेर हवाई यात्रा, दुई दिनकाे खाना खाजा, बसकाे व्यबस्था, खप्तड क्षेत्र भित्र घुमाउनका लागि गाईडकाे व्यबस्था समाबेश रहने उक्त कम्पनीले जनाएकाे छ ।

सो ट्राभल कम्पनीले समिट एयर संगको सहकार्यमा हेलीटुर प्याकेज संचालन गर्न थालेकाे जनाएकाे छ । यस भन्दा अघि साेहि ट्रवल कम्पनीले धनगढी देखि रारासम्मकाे हेली टुर संचालनमा ल्याई सकेकाे छ ।

भुस्वर्ग हिडेर जान नसक्नेहरुले अब हवाईकाे सहयाेगमा सहजै खप्तड क्षेत्र सम्म पुग्न सक्ने भएकाे छ । उक्त दुई दिने प्याकेजका लागि प्रतिब्यक्ति ४० हजार मूल्य निर्धारण गरिएकाे बताईएकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय