युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / किटानी जाहेरी दिदा समेत संचारगृहमा नै पुगी कार्यकक्ष भित्र पत्रकारलाई हातपाल गर्ने घटनाको दोषीहरुलाई अहिले सम्म पनि प्रहरीले पक्राउ गरेको छैन ।

आज विहान दिनेश खबरले प्रहरी हिरासतमा रहेका एक युवाले हिरासत भित्र नै आत्महत्या गरेको भन्दै सम्प्रषण गरेको समाचार झुटो भएको भन्दै दिनेश खबरका सहसम्पादक लगायत अन्य पत्रकारहरु माथी १५ २० जनाको समुहमा आएका व्यक्तिहरुले हातपाल गरेका थिए ।

सोहि घटनाको विरोध गर्दै सुदुरपश्चिम भरमा रहेका पत्रकारका विभिन्न समुहका साथै पत्रकार महासंघले समेत विरोध गर्दै दोषीलाई कार्वाहीको माग गर्दै विज्ञप्ती जारी गरेको थियो । सो हातपातको घटना लगतै प्रहरीमा किटानी जाहेरी दिएका भए पनि कैलाली प्रहरीले अहिले सम्म दोषीहरुलाई पक्राउन नगरेको पत्रकार दिल वहादुर छत्यालले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

कैलाली प्रहरीको हिरासतमा नै युवाले आत्महत्या गरेको भन्ने प्रहरीको दावीको विरोधका साथै प्रहरीले कुटेर मारेको हुनपर्छ भन्ने आशंका गर्दै मृतकका परिवार र आफन्तले आज दिन भरी प्रहरी कार्यालयमा धर्ना दिनुका साथै विरोध प्रर्दशन गरेका थिए ।

सो घटनाको सत्य तथ्य पत्ता लगाउनका लागी युवक मृत फेला परेको विषयमा छानबिन गर्न सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय