युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी / सुदुरपश्चिम प्रदेशको बैतडीमा अर्को बालिका बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ बर्षीया बालिकालाई ललाईफकाई अपहरणसैलीमा सुर्नया–८ का ३१ बर्षीय अर्जुन साउदले बतात्कार गरेको पिडित पक्षको भनाई छ ।

साँउदले विहे गर्ने भन्दै बझाङ जिल्लाको बित्थड पु¥याएर जबरजस्तीकरणी गरेको बालिकाले बताएकी छिन् । आरोपी साँउदलाई प्रहरीले पक्राउ गरि अनुसन्धान प्रक्रिया थालनी गरेको बैतडी प्रहरीले जनाएको छ ।

सुदुरपश्चिममा केहि दिन अघिमात्र कन्चनपुरमा एक बालिकालाई अपहरण गरि ५ दिन सम्म पाँच जनाले बलात्कार गरेको र डोटीमा झारफुकको बहानामा बलात्कार गरिएको घटना सार्वजनिक भएको थियो । त्यस्तै बैतडीमा शिक्षकले एक बालिकालाई बलात्कार गरेको घटना समेत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय