
काठमाण्डौ / काठमाण्डौको भक्तपुरमा एक घरमा तीन एकै घरका तिन जना मृत अबस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार मध्यपुर थिमी नगरपालिका बडा नं. ९ मा रहेका घरमा सुदीप अधिकारी, अधिकारीको श्रीमति शुशीला अधिकारी र उनीहरुको छोरा सुशान्त मृत अबस्थामा भेटिएका हुन् ।
अधिकारीको घरमा पालीएको कुकुर पनि मृत भेटिएको बताईएको छ । अहिले प्रहरी घटना स्थलमा अनुसन्धान गरि रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।