युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
 FLASH
डाेटीमा काेराेना संक्रमण बाट मर्नेकाे संख्या १७ पुग्याे, आज थप एककाे मृत्यु | डाेटीकाे समुहगाडमा जिप दुर्घटना, एककाे मृत्यु | नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश | गाेजीकाे पैसाले विपन्न परिवारलाई खाद्यान्न सहयाेग | सुदुरपश्चिमका भाैतिक मन्त्री विरुध्द जाहेरी दर्ता | संवैधानिक ईजलासले अन्तरिम आदेश दिएन, सरकारलाई कारण देखाउ आदेश | सम विकास केन्द्र द्वारा २० लाख मूल्य बढीकाे स्वास्थ्य सामाग्री सहयाेग | बुधवार डाेटीमा थप ३१ जनामा संक्रमण पुष्टी | सुदूरपश्चिमका मुख्यमन्त्रीकाे पक्षमा ३० मत, जाेगियाे सुदुरकाे सरकार | स्वास्थ्य सम्वन्धी समस्या भए एक कल गर्नु हाेस्, निशुल्क परामर्श |

काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सड्कमा देखिएका छन् ।

उखु किसानहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकै अगाडि नाराबाजी गरेका छन्। माइतीघरमा आन्दोलनरत किसानहरूले मन्त्री भट्टले किसानको मागबारे केही सम्बोधन नगरी हिँडेपछि प्रदर्शनमा उत्रेका हुन्।

मन्त्री भट्ट आज माइतीघरमा किसानहरूको समस्‍या समाधान गर्ने उद्‍देश्‍यले आन्दोलनकारीसँग भेट गर्न गएका थिए। उखु किसानको बाँकी पैसा तत्काल सबैको भुक्तानी गर्नुपर्ने माग किसानको छ।

‘हामीले उखुको पैसा पाउन बाँकी छ भनेर निवेदन गरी दाबी गरिसकेका छौँ,’उखु किसान राकेश मिश्रले भने,‘पटक–पटक उपत्यकामा आउन नपरोस् भन्ने हाम्रो धारणा हो। तर, सरकारले आलटाल गर्‍यो। उद्योग मन्त्रालयले २०७१/०७२ को पैसा दिन बाँकी छैन भन्नु भो तर,हामीले पाएका छैनौँ।’

सबै किसानको माग एकैपटक सम्बोधन गरिनुपर्ने उनको माग छ। किसानहरूको नाराबाजी अघि उद्योग मन्त्री भट्टले कार्यविधि बनाइएको बताउँदै नगरपालिकाबाट सिफारिस लिएपछि बाँकी पैसा पाइने बताए। उनले भने,‘यहाँ जे जे मागहरू राख्नुभएको छ मन्त्रालयमा छलफल गरेर समाधान गर्छौं।’

किसानहरूको आन्दोलनमा सहभागी हुन शुक्रबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत माइतीघर पुगेका थिए। उनले किसानहरूको आन्दोलनमा कांग्रेसले ऐक्यबद्धता जनाएको बताउँदै सम्बोधन समेत गरे। थाहा खबरमा समाचार छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय