युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सुपअनलाईन डेस्क / धनगढी दिनेश सञ्चार गृहमा नै प्रबेश गरि दिनेशकर्मि पत्रकारमाथी भएको साँघातिक आक्रमणको चौतर्फि विरोध भएको छ ।
आज विहान १९ बर्षिय युवकले धनगढी प्रहरी थुनुवामा रहेका समयम आत्महत्या गरेको समाचार संप्रेषण गरेको थियो । समाचारमा दिनेश खबरले आत्महत्या गरेको युवक चोरी मुद्दामा पक्राउ परेको उल्लेख गरेको थियो । सोहि विषमा समाचार गतल भएको भन्दै १५ २० जनाको युवाहरुको समुहले दिनेश संञ्चारगृहको कार्य कक्षमा नै पुगि दिनेशकर्मी दिनेश खबरका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि संघातिक आक्रमण गरेका हुन् ।
आक्रमणकारीहरुले आक्रमण गरि रहेको भिडियो समेत दिनेश खबरले सार्वजनिक गरेको छ । सुदुरपश्चिम लगायत देशै भरका पत्रकार लगायत सामाजसेवी बुद्धिजिविहरुले उक्त घटनाको सामाजिक संजाल मार्फत विरोध गर्दै आक्रमणकारीहरुलाई पक्राउ गरि कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् ।
समाचार गतल भए कानूनीबाटो खुला हुदा हुदै यसरी संञ्चारगृहमा नै प्रबेश गरि पत्रकार तथा संचारगृहमा आक्रमण गरिदा आम संचारजगतको स्वतन्त्रता माथी नै प्रश्नचिन्ह खडा भएको छ । संचारकर्मि तथा गृहमा आग्रमण निन्दनिय छ । दोषिहरुको पहिचान गरि कानूनी रुपमा कार्वाही गरियोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय