
सुदुरपश्चिमकाे प्रशिध्द शैलेश्वरी मन्दिरमा हरेक कार्तिक शुकणल पुर्णिमा तिथिमा लाग्ने जाल यस बर्ष पनि सम्पन्न भएकाे छ । मनाेकामना पुुरा गर्ने देवीकाे रुपमा परिचित शैलेश्वरी मन्दिरमा लाग्ने जाँत अहिले सम्म नराेकिएकाे जानकारहरु बताउन्छन् । काेराेना कहरका विच पनि जात्रा सम्पन्न भएकाे हाे ।
